अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाकाे सहज जित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ। बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २-० गोलको जित हात पारेको छ। अर्जेन्टिनाका लागि ७८ मिनेटमा अल्माडाले पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा...

‘साथी त्यो मेरो(चुतिया साले)’को भिडियो सार्वजनिक

काठमाडाैं । तेजनेपाल सारा संसार मिडिया गायक, संगीतकार रवि कुमार रिमालको नयाँ गीत ‘साथी त्यो मेरो(चुतिया साले)’को अफिसियल भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै अफिसियल युट्युब च्यानल रवी कुमार रिमाल मार्फत उनले यो भिडियो...

कोशी प्रदेश आन्दोलनमा ४२ वर्षीय पदमबहादुर लिम्बुको निधन

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको...

 वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी...

नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेको जनाएको छ। कार्यालयले प्राप्त नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र...

देशमा अझैपनि ३३ लाख जनता दाउराकै भरमा जीवन चलाउन बाध्य

काठमाडाैं । नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्। शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा ३३ लाख ९८ हजार ३ सय १६ परिवार दाउरामा खाना...

नेपालको साक्षरता दर ७६.२ % कायम

काठमाडौं । सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको छ । तर अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार साक्षरता...

प्रधानमन्त्री प्रचण्डले गरे जनगणनाको प्रतिवेदन सार्वजनिक

काठमाडौं  । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

विद्यार्थी लक्षित प्रभु बैंककाे बैंकिङ साक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको हो । ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीलाई...

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौँ,  चैत  १०  गते । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै...

RECENT POSTS

HOT NEWS