उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु
काठमाडौँ, चैत १० गते । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरकोगत...
मुगुमा भूकम्प गयाे
काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प...
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न पहल
काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको उहाँका...
गैँडाको आक्रमणबाट महिलाको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१०...
अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन चेतावनी
एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो।
जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै...
काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ।
काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा...
युवा वर्ग बाहिर जाँदा रगतको चरम अभाव
चितवन । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ ।
अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म...
मोक्ष्य आर्ट एकेडेमीले संगीत कक्षा संचालन गरिने
काठमाडौं । मोक्ष्य आर्ट एकेडेमीको आयोजनामा यहि चैत १२ गते देखि नयाँ गायन (संगीत) कक्षा संचालन गरिने भएको छ ।
डेनि भट्ट र निकिता भट्टराई ले लामो समय कला क्षेत्रमै बितित गरिसकेपछि कलालाई अरुलाई पनि...
साइमेक्स इंक प्रालि र प्रभु बैंकबीच साझेदारी
काठमाडौं । विद्युतीय सवारीका सहज फाइनान्सिङका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि र प्रभु बैंकबीच साझेदारी भएको छ । बिवाइडी ब्राण्डको गाडी खरिद गर्न सजिलै कर्जा प्रदान गर्ने उद्देश्यले साझेदारी गरेको कम्पनीले जनाएको...
मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल
काठमाडाैं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)...

























