Eight-party alliance taskforce meeting discusses Presidential election
Kathmandu, March 7: A meeting of the eight-party alliance held discussions on the upcoming Presidential election.
The meeting was held at the Nepali Congress' parliamentary party office, Singha Durbar.
The discussions centred on contemporary political issues including...
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् ।
गत वर्ष उनले गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड...
३० देशमा हैजा फस्टाउने भन्दै डब्लूएचओले दिए चेतावनी
काठमाडौं । आर्थिक संकट, जलवायु परिवर्तन र कोभिड-१९ को महामारीबाट आएको नतिजालगायतका कारणले उच्च जोखिममा रहेका ३० देशमा हैजा फस्टाउने उपयुक्त वातावरण तयार भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।
सन् २०२२ मा विभिन्न...
एनआईसी एशिया लघुवित्तले लाभांश दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकोसञ्चालक समितिको १६८ औँ बैठकले हाल कायम चुक्तापूँजीको १४.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । शेयरधनीलाई लाभांशका लागि २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नेपाल...
फाेनिज बागमति प्रदेशकाे पाँचाैं प्रादेशिक भेला सम्पन्न
चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) बागमति प्रदेश ( नेवाः-ताम्सालिङ) काे पाँचाैं प्रादेशिक भेला चितवनमा सम्पन्न भएकाे छ ।
चितवन जिल्लाकाे राप्ती नगरपालिका स्थित कृषि बिकास तालिम केन्द्रमा “पहिचान र अधिकारका लागि समावेशी...
कोरियामा सीप सिकेर नेपालमा उद्यम
नवलपुर। वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन्। वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन्।
वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फकेका इभान गिरीले...
मनकामना मन्दिरमा परेवा उडाउन निषेध
गोरखा । नेपालकाे प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो ।
देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण...
पठान चलचित्र सबैभन्दा बढी रकम संकलन गरेर नयाँ रेकर्ड कायम
मुम्बई। शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ। गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको छ।
यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र...
पल्सर स्पोर्टस् मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।
२०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी...
























