अनावश्यक तार तत्काल व्यवस्थापन गर्न अनुरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण...
डा रुइत जन्मभूमि फर्किँदा
ताप्लेजुङ । आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको,...
पाकिस्तानबाट तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फिर्ता
एजेन्सी । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमवार (हिजाे) तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार (आज) जारी गरेको विज्ञप्तिमा याे कुराको जानकारी दिइएको छ । मन्त्रालयका...
प्राविधिक शिक्षामा विपन्नलाई नगरपालिकाको छात्रवृत्ति
नहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब...
नेपाली रेस्लरले अमेरिकीलाई हराइन्
काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले रेस्लिङ महाभिडन्तमा सोमबार अमेरिकी रेस्लरलाई हराएकी छन् ।
भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई हराइन् । फागुको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष...
राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने व्यवस्था जनाएको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको...
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । कसलाई मत दिने भन्ने...
सफारीको ठक्करबाट एकजनाको मृत्यु
इनरुवा। सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट सोमबार राति एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी...
यस्ताे छ तीनदिनकाे माैसम
काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका...
लैङ्गिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ। राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैङ्गिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा...

























