मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव (पुरुष) रहेक छन् ।
सोमबार...
होली पर्व अवसरमा तराई आज सार्वजनिक बिदा
काठमाडौं । आज तराईमा होली पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिएकाे छ ।
रंगहरूको पर्व होली पहाडमा सोमबार नै होली मनाइएको भएता पनि त्यसकाे एक दिन पछि तराईमा होली मनाउने चलन रहकाे छ ।
स्थानअनुसार मनाइने होलीको...
आज १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ हुँदै
काठमाडौं । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आज हुँदैछ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ...
सुनकाे मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज...
स्ववियु निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना
काठमाडौं। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकटका विद्यार्थी...
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले युएईलाई हरायाे
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको...
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा
म्याग्दी। कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल...
विश्वकप लिग-२ मा युएईविरूद्ध २३० रन नेपालकाे लक्ष्य
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध नेपालले २३० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए।
नेपालले निर्धारित ५०...
तीन महिनादेखि बेपत्ता पुरुष मृत भेटिए
हुम्ला । तीन महिनादेखि बेपत्ता भएका एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी र आफन्तले लगातार खोजी गर्ने क्रममा सर्केगार्ड गाउँपालिका –२ को उनापानीस्थित कर्णाली नदीको किनारमा उहाँको शव फेला पारेको हो ।
प्रहरी नायब...
सरकार गम्भीर बन्न नसक्दा रिट निवेदन लिएर अदालत पुग्दा दर्ता हुनुपर्ने आदेश
काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसक्दा रिट निवेदन लिएर अदालत पुग्दा दर्ता हुनुपर्ने आदेश गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध रिट निवेदन...

























