देशभर होली मनाउन सुरु गरि

काठमाडौं । रंग र हर्षोल्लासको पर्व होली मनाउन सुरु भएको छ। आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो। फागु पूर्णिमाका दिन मनाइने होली यसवर्ष पनि हर्षोल्लासका साथ मनाउन थालिएको...

चीनको आर्थिक वृद्धि लक्ष्य पाँच प्रतिशत निर्धारण

एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ। अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार...

एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल...

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३...

उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन

काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ आज काठमाडौं उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको...

काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस

काठमाडौं । आज विहानै काभ्रेपचाञ्चोक र अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युड र...

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ । नेपालको संविधानको...

इतिहास तथा बौद्ध अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर ।  त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागमा अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। बौद्ध गुरु छोग्याल रिन्पोछेको जन्मोत्सवको अवसरमा नेपाल बौद्ध संघको तर्फबाट ती छात्रवृत्तिका रकमहरु...

रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढ्याे

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ । स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन् ।...

सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ

काठमाडाैँ – लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा लागुपदार्थ...

होली इभेन्टको टिकट खरिद गर्ने एकै प्लेटफर्म आइएमई पे

  काठमाडौं । आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ । ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने...

RECENT POSTS

HOT NEWS