नायक पल शाह घरमै आराम
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् ।
उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको...
राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङद्वारा महन्थ ठाकुरसमक्ष आग्रह
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् ।...
मर्मत कार्य भएकाले नेटवर्कमा समस्या : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोवाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको जनाएको छ ।
टेलिकमले शुक्रबार एक विज्ञप्ति जारी काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा,...
सोनिया गान्धी अस्पताल भर्ना
नयाँ दिल्ली । भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।
डाक्टरहरूका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो । समाचार एजेन्सी...
नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्डमा २ हजार रूपैयाँसम्म छुट पाउने
काठमाडाैं । नबिल बैंकका ग्राहकले सिजी डिजिटलमा नबिल कार्ड प्रयोग गरी अनलाइन खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्म छुट पाउने भएका छन् ।
यस सम्बन्धमा नबिल बैंक र सिजी डिजिटलबीच सम्झौता भएको बैंकले...
मोलुङ हाइड्रोपावर आइपीओ बाँडफाँट
ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले चारदेखि १० फागुनसम्म सर्वसाधारणका लागि...
महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन सकेन
काठमाडौं ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो...
ह्युमन रिसोर्स म्यानेजमेन्ट सफ्टवेयर ‘पोमेलो एचआरएम’ सार्वजनिक
काठमाडौं । प्रिक्सा टेक्नोलोजीले क्लाउडमा आधारित मानव संसाधन व्यवस्थापन (ह्युमन रिसोर्स म्यानेजमेन्ट) सफ्टवेयर 'पोमेलो एचआरएम' सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर सार्वजनिक गरेको यो एचआर म्यानेजमेन्ट सफ्टवेयर साना तथा ठूला सबै प्रकारका...
राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने
काठमाडौंं । राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने भएको छ । सिक्किम फिल्मस् र राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता नविन पाख्रिन हुन् । केही ग्याङ्स्टार ग्रुपको कथामा निर्माण हुन लागेको...
बृहत दोलखा महोत्सव आज देखि सुरु
दोलखा । बृहत दोलखा महोत्सव आज देखि सुरु भएको छ । दोलखाको सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा महोत्सव सुरु भएको हो।
महोत्सवको उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आएका छन् ।
मन्त्री...

























