एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैंकिंग पार्टनरको रुपमा एनआईसी एसियासँग सम्झौता गरेको छ ।
फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल...
न्युरालिङ्कले मानव मस्तिष्कमा चिप परीक्षण अस्विकार
काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्क प्रत्यारोपणको परीक्षणका लागि मागेको अनुमति अस्विकार भएको छ ।
कम्पनीले जनावरमा गरिसकेको परीक्षणका आधारमा आफूहरू मानिसको मस्तिष्क प्रत्यारोपण गर्नको लागि तयार भएको भन्दै परीक्षणका लागि अमेरिकाको फुड...
विराटनगर महानगरपालिकाले नगर बस सन्चालन गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सन्चालनको तयारी थालेको छ।
आगामी तीन महिनाभित्रमा १९ वटा बस सन्चालनमा ल्याउने गरी तयारी थालिएको महानगरले जनाएको छ। प्रदेश सरकार र लगानी बोर्डको सहयोगमा महानगरले नगर बस सञ्चालन गर्ने...
माओवादी केन्द्र अन्तिम समयमा ‘कोशी प्रदेश’ का पक्षमा उभिएपछि
काठमाडाैं । प्रदेश नामकरणका लागि सुरुदेखि नै पहिचानको पक्षमा उभिएको सत्तारुढ नेकपा माओवादी केन्द्र अन्तिम समयमा ‘कोशी प्रदेश’ का पक्षमा उभिएपछि आलोचना भइरहेका बेला माओवादीले प्रतिकूल अंकगणितका अघि आफ्नो केही नलागेको बताएको छ।
माओवादी केन्द्र...
सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने
काठमाडौं । रंगको पर्व होलीमा काठमाडौंस्थित सिल्भर ओकमा ‘होली कार्निभेल’ फेस्टिबल हुने भएको छ। फागु पूर्णिमाको अवसरमा सोमबार (२२ गते) गैह्रीधारास्थित सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रम फेस्टिबल हुने भएको हो।
युनिफाइ नेपालको व्यवस्थापनमा सोलीस र...
चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु
काठमाडाैं । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । वि.सं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १०...
सामान्य घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी आएका छन् ।
तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो...
पशुपतिमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम
काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको...
मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की
एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीलाई आफ्नै देशभित्रबाट ज्यान मार्ने धम्की आएको छ । साथै उनको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गरिएको छ ।
अर्जेन्टिनाको बन्दुकधारी समूहले मेसीको पत्नीका आफन्तको सुपरमार्केटमा आक्रमण गर्दै ज्यान मार्ने धम्की...

























