डीआईजी बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा
काठमाडौं । गृह मन्त्रालयले असार पहिलो साता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा थिएन ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला एसएसपी कुँवर आफूलाई...
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेट
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग दुई महिनापछि दोस्रो भेट गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई जनतामा समर्पण गरिसकेको राजाको रुपमा प्रस्तुत गरे । ज्ञानेन्द्रसँगके भेटबारे मिश्रले फेशबुकमा लेखेका छन्-
करिव...
यस्ताे छ आजकाे सुनचाँदी कारोबार
काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ। सोमबार १ लाख १ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज स्थिर रहँदै सोही मुल्यमा नै कारोबार भईरहेको हो।
तेजावी सुनको भाउ पनि आज स्थिर...
प्रचण्ड सरकार जनताको जीवन बदल्न दृढ संकल्पित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन दृढ संकल्पित रहेको बताएका छन्।
माझी समुदायले फागुनको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार जनताको जीवन...
प्रम प्रचण्डलाई समर्थन नगरेपछि एमालेको प्रदेश सरकार धरापमा
काठमाडौं । चुनावी गठबन्धनलाई ‘ब्रेक’ लगाउँदै बालकोटको बार्दलीबाट हात हल्लाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत पुष १० गते मुलुकमा नयाँ समीकरणको अध्याय शुरु गरेका थिए । ओली–प्रचण्ड बीचको...
‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै
काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।
मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै...
कुमारी बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ।
पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना...
मोदी इनर्जीकाे आइपिओ निष्काशन हुने
पर्वत । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को...
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयाे
सप्तरी। सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का...
सात महिनामा ५ करोड आर्थिक सहायता वितरण
काठमाडौं, फागुन १६ । बितेका सात महिनामा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड बाँडेको छ । चालू आर्थिक वर्षको बितेको सात महिना गत साउनदेखि माघ मसान्तसम्ममा सरकारले १ सय ३९ जनालाई ‘व्यक्तिगत’ आर्थिक...

























