इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको ३७ बर्षसम्म आइपुग्दा...

निफको छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने छ। चैत २ देखि ६ सम्म चल्ने यस महोत्सवमा ९५ वटा चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन्। फिचर,...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको तालिका (रूटिन) केहिदिनमा सार्वजनिक गर्ने भएको छ। २०८० सालमा सञ्चालन गरिने परीक्षाको तालिका केहि दिनमा सार्वजनिक गरिने बोर्डले जनाएको छ। परीक्षाका आवेदन फारम भर्ने मिति अविलम्व शुल्कसहित...

सवारी बन्द गरी पृथ्वी राजमार्गको भित्ता काटिने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मसग्नि–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडक खण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रातिमा यातायात अवरूद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या...

सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन

काठमाडौं । नेपाल विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध भन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन् । विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रयासविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...

विद्युतीय सवारी उपलब्ध गराउन माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले देशका सबै स्थानीय तहमा पेट्रोलियम सवारीको विकल्पमा विद्युतीय सवारी उपलब्ध गराउन माग राखेकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद यादवले पेट्रोलियम गाडीको खर्च बढी हुने...

आठ दलले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गरेका छन् । प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले...

‘फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट दुई पत्रकार सम्मानित

काठमाडौं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो...

नेपालमा विश्वविद्यालयको स्थापना गर्न यस्ता सुझाव दिए

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नको लागि नीति निर्माण तथा नीतिगत सुधार गर्न सुझाएको छ । प्रतिष्ठानले ‘नेपालमा विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरु’ बारे गरेको अध्ययन...

कामपाले मेट्रो रेलका लागि लिने नेतृत्व लिन ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका छन् । उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध...

RECENT POSTS

HOT NEWS