मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं, काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा,...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित...
प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण
काठमाडाैं । लेखक प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ। शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति...
बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्छ : क्यान अध्यक्ष चन्द
सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार आरोपित पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् । क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने...
राजदेवी मन्दिरबाट चाँदीको मूर्ति चोरी
जनकपुरधाम । धनुषामा मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ। गतराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्।
मन्दिरबाट राजदेवी माताको मूर्ति बाहेक थाल, गहना, मुकुटलगायत चाँदीका सबै...
प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न मिल्दैन : उपसभापति गुरुङ
कठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री पुष्पकमल...
महिला ओलम्पिक फुटबल एसियन छनोटको खेल नेपालमा हुने
काठमाडौं । नेपाल सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला ओलम्पिक फुटबलको एसियाली छनोटको पहिलो चरणको आयोजकका रूपमा पक्का भएको छ । नेपाल छनोटको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै परेको छ...
आज सुनचाँदीको भाउ घट्याे
काठमाडाैं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको...
पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा मृत्यु
बुटवल । बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गए राति करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितङ्गा सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
बुटवलको मिलन चोकबाट अस्पताललाइनतर्फ गइरहेका...
प्रधानमन्त्री ‘प्रचण्ड’ फागुन १९ मा दोहा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी...

























