आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने अन्तिम दिन रहेको छ। संस्थाको यस आईपीओमा लगानीकर्ताले बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छन्। संस्थाले फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला भएको थियो।संस्थाले जारी पुँजीको...

बार एशोसिएसनको ४८औँ बैठकमा २३ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल बार एशोसिएसनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक २३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल प्रक्रिया अघि बढाउन र सर्वोच्च अदालत र उच्च अदालतमा मुख्य न्यायाधीश...

अवदेखि एनआईसी एशिया बैंकमा फोनबाटै लोन लिन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ । बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा...

केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा कारण राेकियाे

काठमाडौं । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनल खेल वर्षा तथा मेघ गर्जनका कारण रोकिएको छ । त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे...

सामुदायिक विद्यालयमा कार्यरत ३४ हजार ८५० कर्मचारीको माग सुनुवाइ गर्न आग्रह

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राखेर १ भदौदेखि आन्दोलन सुरु गरेको थियो । तर...

क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडाैं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ भोलि पनि हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा  सुनुवाइ सुरू गरेको थियो। बहस...

आज काठमाडौंमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज (आइतबार) यसपालिको पहिलो हिउँद वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न काठमाडौंमा वर्षा भएको हो। काठमाडौंको उपत्यकामा यतिखेर वर्षासँगै चट्याङ परेको छ। मौसम पूर्वानुमान महाशाखाले...

२ अर्ब ५२ करोड ५० लाख ७१ हजार रूपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आइतबार नेप्से ४.५५ अंकले उकालो लागेर २०२७.१९ विन्दुमा पुगेको छ । आज २६२ स्टकको ५० हजार ५३२ कित्ता सेयर खरिदबिक्री...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६, गुफाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गुफाडाँडाका अन्दाजी ४७ वर्षीय राधे बन्जराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धापबाट गुफाडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०२०प ८८९४...

शान्ति समाजद्वारा सल्लाहकार र केन्द्रीय सदस्य मनोनयन

स्याङ्जा । शनिबार  फागुन १२ गते स्याङ्जामा बसेको मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले समाजको सल्लाहकारहरुमा निवर्तमान सभापति गोविन्द खनाल र पूर्व सभापति उत्तम पुडासैनीलाई नियुक्त गरेको छ । समाजका सभापति रामकृष्ण...

RECENT POSTS

HOT NEWS