एमाले सरकारबाट बाहिरियाे

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनाए । बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट...

मिथिलाञ्चलमा सुरु भयो होली

जलेश्वर । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताैं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले...

माई खोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

काठमाडाैं । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ३९...

अभिनेता पल शाह थुनामुक्त

काठमाडौं । नावालिगमाथि करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह आज थुनामुक्त भएका छन् । शाहले उच्च अदालत, पोखराबाट आइतबार सफाइ पाएका हुन् । उच्च अदालत, पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त...

मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा पक्राउ

सर्लाही । फागुन मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा...

विभिन्न कार्यक्रम गरी मगर एकता दिवस मनाउँदै

काठमाडाैं । आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले...

आज पनि मेघगर्जनसहित पानी पर्ने माैसम पूर्वानुमान

काठमाडाैं ।  पानी परेपछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । हिजोको वर्षाले भने धुलोमैला पखालेको छ । झण्डै पाँच महिनादेखि पानी नपर्दा काठमाण्डौ उपत्यकामा...

आज सुन तोलामा दुई सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा...

वसन्तपुरमा चीर ठड्याएसँगै फागु पर्व सुरु

काठमाडाैं । काठमाडाैंको वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ । वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज  तीनतले चीर ठड्याएसँगै देशभर यसपालिकाे फागु अर्थात् होली पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४५ मिनेटकाे साइतमा...

काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जित्याे

काठमाण्डाै - म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो । युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको बीबीसीले जनाएको छ । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल...

RECENT POSTS

HOT NEWS