यसरी हुँदै छ राष्ट्रपतिको निर्वाचन

काठमाडाैं ।राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। शनिबार (फागुन ) ३० राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि...

वित्तिय संस्थाले अबदेखि आकास्मिक बिदाको दिन पनि सेवा प्रवाह गर्नु पर्ने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई सकारकारले दिने आकास्मिक बिदाको दिन अत्यावश्यक सेवा प्रवाह गर्न निर्देशन दिएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले एक निर्देशन...

छाँया सेन्टर विरुद्द पोखरी पुनस्थापना लागि संघर्सरत छाैं : अभियान्ता प्रधान

काठमाडौं । नेपालभाषा साहित्य तःमुंज्या टोखाको आयोजनामा आइतबार १६ औँ साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नं. ३ क्वनेलाछीमा आयोजित साे कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक कृष्णबहादुर श्रेष्ठले गर्नुभएको थियो । नेपालभाषा साहित्य...

राष्ट्रिता र स्वाधिनताको रक्षा गर्नु आजको आवश्यकता : जनार्दन शर्मा 

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधान, राष्ट्रिता र स्वाधिनताको रक्षा गर्नु आजको आवश्यकता रहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधानले समाजवादको परिकल्पना गरेको बताउँदै संघीयतालाई कार्यान्वयन गर्न स्थानीय तहलाई प्रभावकारी...

देशभर एकजना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना कोरोना संक्रमित थपिएका छन् । ७११ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो । आज चारजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले आठजना सक्रिय संक्रमित...

February 25th “The Himalayan Hendrix ” Live in Georgia

This February 25th Ashesh Dangol aka “The Himalayan Hendrix” from Nepal is putting up his power trio featuring his long time friend and Savannah based band mate Brandon Coleman and David Vaine from Georgia...

नेपालका स्वास्थ्य मन्त्री र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो । मन्त्री गिरीको सचिवालयलका...

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्यसङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो...

 कालिन्चोक दर्शन सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । कालिन्चोक दर्शनको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

युक्रेनको युद्ध तत्काल अन्त्य गर्न रुसी सेनालाई तत्काल हटाउन आह्वा

काठमाडौं।  शुक्रबार युक्रेनमाथि रुसी आक्रमणको १ वर्ष पुगेको छ । त्यसको पूर्वसन्ध्यामा बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्ताव बहुमतले पारित भएको छ । महासभाले युक्रेनको युद्ध तत्काल अन्त्य गर्न रुसी सेनालाई युक्रेनबाट तत्काल...

RECENT POSTS

HOT NEWS