श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर ।  आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला...

आजबाट हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबार सुरु

काठमाडाैं । आज फागुन १२ गतेबाट हिमालयन बैंक लिमिटेड र सिभिल बैंकले एकीकृत कारोबार सुरु गरेको छ। सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरिएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच...

सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्याे

काठमाडौं । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख २ हजार...

स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसद्वारा संन्यास घोषणा

स्पेन । स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । स्पेनका डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको...

बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर

काठमाडौं । टोखाको झोरमा रहेको बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर पर्वत बन्ने सम्भावनासहित ऐतिहासिक किंवदन्ती भेटिएको छ । भगवान शिवजी कैलाश मानसरोवरपछि गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्रको बौडेश्वर मन्दिरमा बास र ध्यान गरेको भन्दै स्थानीयले सो मन्दिर दोस्रो कैलाश मानसरोवर रहेको बताएका...

प्रचण्ड र ओलीबीच आज निर्णायक वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेपाल कम्युनिस्ट पार्टी (एमालेका) अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक बार्ता हुँदै छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवार टुंगो लगाउन तथा सहमति...

प्रतिनिधिसभा बैठक आज बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ । बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको...

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शोक विदा दिने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना...

बजारमा सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

RECENT POSTS

HOT NEWS