विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
मनिला । फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको...
Application filed to include name of Arun Chaudhary in voters’ name-list
Kathmandu-Five applications have been filed till the deadline determined to file objections to or make claim and counter-claim in the name list of voters under the election to the post of President.
Assistant Election Officer,...
क्रिकेट लिग–२ सिरिज विजेता सदस्यहरुले जनही २ लाख रुपैयाँ पाउने
काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ पाउने भएकाे छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल...
नेप्से ५७.७४ अंकले घट्यो
काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ । बिहीबार लघुवित्त उपसूचकमा पहिरो गयो । जसका कारण समग्र सेयर बजारमा ५७.७४...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
म्याग्दी । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका- ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही...
Communication Minister Sharma insists on data security
Kathmandu-Minister for Communications and Information Technology, Rekha Sharma, has directed the regulating bodies and service providers to ensure data security.
In her address to an interaction on “5G in Nepal: Opportunities and the Way Forward”...
Entire nation’s hopes pinned on youth : PM Prachanda
Kathmandu - Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the whole nation has its hope and trust in the youth.
Addressing the passing-out parade of the 17th Batch Senior Division Training conducted by the...
गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन।
घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्। पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन।...
पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन
मुम्बई । पद्यभुषण र पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन भएको छ ।
रेलेको ८५ वर्षको उमेरमा मुम्बईमा बुधबार निधन भएको हो । जसको जानकारी अभिनेत्री हेमा मालिनीले आफ्नो इष्टाग्राममार्फत दिएकी हुन् । उनले...
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सापाटारस्थित सार्वजनिक ठाउँमा...

























