राष्ट्रपति उमेदवारी दर्ताअघि सहमतिमा हस्ताक्षर गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पुरानो गठबन्धनमा भएका राजनीतिक दलहरुबीच लिखित सहमतिको तयारी भएको छ ।
सके आजै बेलुकासम्म नभए पनि राष्ट्रपति उमेदवारी दर्ताअघि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । नेकपा...
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवन उद्घाटन
बिराटनगर । फागुन १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गर्नुभयो ।...
आईपीएलको नयाँ सिजनका लागि सनराइजर्स हैदराबादको नयाँ कप्तान चयन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि सनराइजर्स हैदराबादको नयाँ कप्तान चयन गरिएको छ ।
हैदराबादले बिहीबार ट्विटरमार्फत आइदेन मार्करमलाई आईपीएलको नयाँ सिजनका लागि टिमको कप्तानी जिम्मेवारी सुम्पिएको जनाएको छ । दक्षिण अफ्रिकाका...
रुसले मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई खारेज गरे
काठमाडाैं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रान्सनिस्ट्रिया क्षेत्रको भविष्य निर्धारण गर्न मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई मंगलवार खारेज गरेका छन् ।
सन् २०१२ मा जारी निर्देशिकाले मोल्दोभाबाट छुट्टिन खोजेको ट्रान्सनिस्ट्रियालाई उक्त अधिकार दिएको थियो । रुसीभाषीहरू बस्ने...
कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको छ ।
निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम...
आजदेखि पोखरा विमानस्थल रात्रिकालीन उडान सुरू हुने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ ।
विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ ।
‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट...
विराटनगर महानगरपालिकाका यी स्थानमा ट्राफिक लाइट जडान गरिने
विराटनगर । विराटनगर महानगरपालिकाका विभिन्न आठ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । मुख्य राजमार्ग र बजार क्षेत्रमा ती लाइट जडान गरिने जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक...
आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप
काठमाडौं । दिल्ली महानगरपालिका (एमसीडी) मा बुधबार आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप भएको छ।
जसमा पुरुष पार्षद र महिला पार्षदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए भने सदनमा बोतलहरू फालियो र मतपेटिकामा तोडफोड...
यी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु
काठमाडौं । आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी,...
राष्ट्रपति टुंगो लगाउन राजनीतिक दलका नेताहरु सक्रिय
काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच...

























