आजदेखि टेकु अस्पतालमा फाइजर खोप दिइने

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप् आजदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको छ । सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर...

आज बिहान ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प गयाे

एजेन्सी ।  ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण...

एआइजी बन्न रस्साकस्सी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया थालेसँगै प्रतिस्पर्धीहरूमा व्यापक रस्साकस्सी सुरु भएको छ। अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ।...

उपाध्यक्ष मशहूद मदरसको व्यवस्थापन बारे गराए प्रधानमंत्रीको ध्यानाकर्षण

कपिलवस्तु ।    लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले फागुन ८ गते प्रम पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l मदरसामा पढाउने...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु

काठमाडौं । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुँदैछ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले...

यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५ सय ८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५ सय ८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा सवारी साधनमा यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । २०७९ साल, फाल्गुण १ देखी ९ गते सम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण...

त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई ज्ञानेन्द्र मल्लकाे यस्ताे सन्देश

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई व्यक्तिगत सन्देश दिएका छन् । मंगलबार नेपालले सिरिजको चार खेलमा नै जित निकालेपछि क्युरेटरहरुको योगदानको चर्चा भएको थियो । नेपाली टोलीको जितमा...

माकुने र चिनियाँ राजदूत सङबीच भेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङको शिष्टाचार भेट भएको छ । अध्यक्ष नेपाल र राजदूत चेन सङको बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भेटवार्ता भएको...

प्रतिनिधिसभा सदस्य गौतम स्वास्थ्य अवस्थाबारे जानकारी लिदै

 कर्णाली यात्राका क्रममा दैलख आठबीस नगरपालिकाको राकममा आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सोविता गौतम राकम कर्णाली आधारभूत अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका आमासँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै ।

RECENT POSTS

HOT NEWS