अनावश्यक सिलिण्डर भण्डारण गर्नु विपद् जोखिम
काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घरमा अनावश्यक रुपमा खाना पकाउने ग्यास सिलिन्डर भण्डारण नगर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ। प्राधिकरणले धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट...
टर्की र सिरियाका भूकम्पबाट प्रभावित शिविरमा बस्न बाध्य
एजेन्सी । जीर्ण घरको अगाडि सडक छेउमा बसेकी एउटी महिलाले त्यो घरलाई मात्र हेरिरहेकी थिइन्। उनको हातमा एउटा ठूलो झोला थियो जसमा केही न्यानो लुगा र राहतमा खटिएका अधिकारीले दिएको आधा बोतल पानी थियो।
दक्षिण...
अमेरिकाका राष्ट्रपतिले रुसी राष्ट्रपतिमाथि निशाना
आज अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि निशाना साँधेका छन् । उनले पुटिनलाई तानाशाह भन्दै उनले एउटा मात्रै भाषा बुझ्ने बताए । पुटिनले ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने भाषा मात्रै बुझ्ने बाइडेनले आरोप...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-११ शेषमतीस्थित धादिङ त्रिपुरा सुन्दरी
गाउँपालिका-५ घर भई तारकेश्वर नगरपालिका-६ लोलाङ बस्ने ३२ वर्षीय सागर गौरीले
संचालन गरेको सोफा कारखानामा मंगलबार दिउँसो आगलागी हुँदा सोफा बनाउन प्रयोग
गरिने फर्म लगायतका सामानहरू जलेर करिब...
डा. सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।
बहराइनमा मंगलबार भएको कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क...
अष्ट्रेलियामा हप्तामा ४८ घण्टा काम गर्न मिल्ने
काठमाडौं । अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् ।
शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।...
आज प्रहरी नायब महानिरीक्षक अशोक सिंह राजीनामा दिने
काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।
सिंहले राजीनामा दिएमा...
चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने
काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय,...
टोखामा अन्तराष्ट्रिय मातृभाषा दिवस मनायो
टोखा । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाभाषा क्लब टोखा र नेवाः ग्वाहाली पुच टोखाको आयोजनामा मंगलबार फागुन ९ गते भव्य रुपमा मनाएको छ ।
टोखा न.पा. २, ३ नं वडामा मातृभाषाबाट अध्यापन अधिकार सुनिश्चित गर,...
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराई
काठमाडौं । नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ...

























