श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

राँझा । श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको भेरी अस्पतालले जनाएको छ । उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको...

सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगविहीन बन्न पुगेको छ...

नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटायाे

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ। एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो। राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै...

व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकहरूको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ । रोग, उपचार र औषधि सेवा सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिने महानगरले जनाएको छ । सहरमा नसर्ने तर दीर्घ रोगका बिरामीको...

लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई...

सवारी धनी र नक्कली चालक पक्राउ

  पाल्पा  । प्रहरीको आँखा छल्न नक्कली सवारी चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई पक्राउ गरिएको छ । गत २०७९ पुस २४ गते जिल्लाको रम्भा गाउँपालिका–३, निकीचउरमा भएको ट्याक्टर दुर्घटना काण्डमा नक्कली चालक खडा...

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने...

पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण

काठमाडौं । पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ। कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा। विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका...

हाइटीका २६ लाख बालबालिकालाई जीवन रक्षाका लागि सहयोग

संयुक्त राष्ट्रसङ्घ । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई जीवन...

नेटफ्लिक्सले पासवर्ड सेयरिङको सुविधा आगामी मार्च अन्तिमदेखि बन्द गर्ने

काठमाडौं । नेटफ्लिक्सले प्रयोगकर्ताको लागि पासवर्ड सेयरिङको सुविधा आगामी मार्च अन्तिमदेखि बन्द गर्ने भएको छ । संसारकै ठूलो ओटीटी प्लेटफर्मको यो निर्णयपछि पासवर्ड सेयर गरेर बढी चलाइने नेपालजस्ता मुलुकका प्रयोगकर्ता प्रभावित हुनेछन् । अघिल्लो साता...

RECENT POSTS

HOT NEWS