ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङ वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट
काठमाडौं । थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन्...
विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल
काठमाडाैं ।विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल देखिएको छ ।
लामो समयदेखि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा संलग्न भारतीय उद्योगपति गौतम अडानी र मुकेश अंबानी अहिले यो सूचीबाट बाहिरिएका छन् ।
अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको...
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १ सय १० औँ स्थानमा
काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क ९सीपीआई०–२०२२ मा १०० मा ३४ अंक पाएर नेपाल ११०औँ स्थानमा परेको...
नेपाली बजारमा सुनको भाउ घट्याे
काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।
अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।...
संसद्मा बढी सिट भएको जिम्मेवार पार्टी हो कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रपतिमा सकेसम्म आफ्नै दलबाट बनाउने र त्यो नभए साझा चरित्रको उम्मेदवारलाई समर्थन गरेर अघि बढ्न सक्ने बताएका छन् ।
‘संसद्मा बढी सिट भएको जिम्मेवार पार्टी हो कांग्रेस ।...
सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय
काठमाडौंं । जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन...
मिलेमतोमै व्यापक कर छली
काठमाडौं । विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको छ । यो तथ्य सरकारी अधिकारीले समेत स्वीकारेका छन् ।
कर छली तथा राजस्व चुहावटक्रम झनै बढेपछि...
उच्च ब्याजदर समाधान गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग
काठमाडौं । व्यवसायीहरुले बैंकको उच्च ब्याजदर समाधान गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने व्यवसायीको माग छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा सोमबार...
नेपाल-अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने
काठमाडौं । नेपालको २ दिने भ्रमणमा रहेकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य थप अगाडि बढ्ने जनाएकी छन्।
सोमबार ललितपुरमा पत्रकारसँगको अन्तर्क्रियामा उपमन्त्री नुल्याण्डले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप अगाडि बढाउनुपर्ने...
राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतले लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र (२०५० सालमा...

























