यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने पक्राउ

मोरङ । सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो...

ट्राफिक नियन्त्रण १४६ औं समूहको तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले...

सरस्वतीको मूर्तिमा सीप निखार्दै कुम्हाल

महोत्तरी, माघ १० गते । मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ । श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ–आफ्नो क्षेत्रका काम हेर्दैछन् । यस पर्वमा मिथिलाका कुम्हाल जाति समुदाय अहिले...

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

जनकपुरधाम । सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा...

इस्टोनियाद्वारा रुसी राजदूत निष्कासित

टालिन ।  इस्टोनियाले रुसी राजदूतलाई निष्कासन गरेको छ । रुसले इस्टोनियाली राजदूतलाई निष्कासन गरेको बदलामा इस्टोनियाले त्यसो गरेको हो । रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप एस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री...

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारको स्वीकृति लिनुपर्ने

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो...

सुनको मुल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला...

थाहा पाइ राखाैँ ब्ल्याक बक्सबारे

काठमाडौं । विश्वका कुनै पनि स्थानमा विमान दुर्घटनाग्रस्त भएको खण्डमा त्यसको कारणलगायत तथ्यहरू पत्ता लगाउन विमानको ब्ल्याक बक्सको खोजी तथा अध्ययन गर्ने गरिन्छ । तर खासमा त्यस्तो ब्ल्याक बक्स के हो त ? हामीमध्ये कतिपयलाई यसबारे...

नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले किसान जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मधेस प्रदेश ब्युरोको बैठक जिम्मेवारी हेरफर र तीनमहिने किसान जागरण अभियान सञ्चालन गर्ने निर्णयका साथ सम्पन्न भएको छ । महासङ्घका मधेस ब्युरो संयोजक किसुनदेव शर्माको अध्यक्षतामा बसेको बैठकका...

नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । २२ औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आयोजित कार्यक्रममा सोमबार उनले...

RECENT POSTS

HOT NEWS