मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ। पूर्व प्रकाशित सूचनाअनुसार परीक्षाको मिति...

प्रिती राईको कप्तानीमा यू–२० महिला २३ सदस्सीय नेपाली टोलीको घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार यू–२० महिला साफ च्यामिपयसिप प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार गुरुङले बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिताका लागि प्रिती राईको कप्तानीमा...

प्रम प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिवोल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेल नियुक्त भएका छन् । सोमबार आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको नेता गजुरेलले बताए। नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा...

२ जना क्रिकेटर प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ प्रकरणमा प्रहरीले २ जना क्रिकेटरलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तर्गत २ जना क्रिकेटरलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर...

भारतकाे एक मन्दिरको २६३ किलो सुनसहित २७२० करोडभन्दा बढी सम्पती

भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको...

समयमै जहाज उडाउनुहोस्, नेपालकाे बदनाम नहोस् : पर्यटनमन्त्री

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज (सोमबार) वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज...

‘सेताम्मे हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक । केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो। हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेशी पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो। तर जलवायु परिवर्तनका कारण चाँदीझैँ टल्किने हिमाल कालो देखिन थालेका छन्। जसकारण...

यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अस्ट्रेलियाका एक शिक्षकको मार्मिक कथा

काठमाडाैं । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका अस्ट्रेलियाका एक शिक्षकको मार्मिक कथा छ । माइरन लभ नामक ती शिक्षकको आफ्नी प्रेमिका आनाबेलसँग पुनर्मिलन हुन लागेको थियो ।...

काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दोस्रो पटक म्याद थप

काठमाडौं । काठमाडौं महानगरले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठन गरेको समितिको दोस्रोपटक म्याद थप गरेको छ। छानबिन गर्ने काम अझै पनि जारी रहेकाले थप एक साता...

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ...

RECENT POSTS

HOT NEWS