नेप्से १३.७१ अंकले ओरालो लाग्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा रातो रङ देखिएको हो । कारोबार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक २२ सय अंकमाथि पुगे पनि त्यो...

अल नासर शीर्ष स्थानमा उक्लियो

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरबाट डेब्यु गरेका छन्। आइतबार राति एतिफाकविरूद्धको खेलबाट रोनाल्डोले डेब्यु गरेका हुन्। रोनाल्डोको कप्तानीमा घरेलु मैदान एमरसुल पार्कमा भएको खेलमा अल नासरले एतिफाकमाथि १-० को कठिन जित निकाल्यो।...

प्रदेशहरू आफैमा स्वायत्त तह : प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा...

१० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी समस्या

काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै...

स्पोर्टस अवार्ड आगामी फागुन २३ गते हुने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान...

छायाँदेवी कम्प्लेक्समा नेपाल बार एसोसियसनले वार्षिक साधारणसभा राखेपछि विरोध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ थँवहीस्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवम् धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर बनाइएको छायाँदेवी व्यापारिक कम्प्लेक्समा खोलिएको Hotel Aloft मा शनिबार नेपाल बार एसोसियसनले आफ्नो वार्षिक साधारणसभा तथा पदभार...

मेलम्ची बाढीपहिरोको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै

भीष्मराज ओझा सिन्धुपाल्चोक (हेलम्बुु) ।  मेलम्चीमा आएको  विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ । मेलम्ची खानेपानी आयोजनाको...

सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो। जिल्ला अदालतले सोमबारका लागि...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्। श्रेष्ठ प्रधानमन्त्री प्रचण्डको अघिल्लो कार्यकालमा पनि योजना आयोगको उपाध्यक्ष रहेका थिए। उनी राष्ट्र बैंकका...

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

काठमाडौं । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ...

RECENT POSTS

HOT NEWS