सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम...
सिरियाको दक्षिणी प्रान्तमा साततले भवन भत्कँदा पाँच बालबालिकासहित १६ जनाको मृत्यु
एजेन्सी । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
साततले भवन भत्कँदा पाँच बालबालिकासहित १६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार भवनमा बसेका सात परिवारका १६ सदस्यको...
बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या
काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ। सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई प्रवर्द्धन गर्ने नीति...
हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु
काठमाडौं । सर्लाही माघ ९ जिल्लाको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा हरिपूर्वा –९, का ३४ वर्षीय जोगी यादवको ज्यान गएको हो।
हरिपूर्वा –१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित...
जसले सयपटक रक्तदान गरे
काठमाडौं । रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गरेका छन् ।
एक सय औँ पटकको रक्तदानपछि रक्तदाता...
कोभिडको कारण ६० हजार मानिसको मृत्यु
बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो...
रोजगारीको सुवर्ण अवसरसँगै नेपालभाषा स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन अनुराेध
काठमाडौं । नेपालभाषा अभियान्ताहरुको अथक प्रयासबाट रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा दुई दशक पश्चात् स्नातक तहमा नेपालभाषा विषय पुनः स्थापना गर्दै नेपालको शिक्षा इतिहासमा नेपालभाषाको स्नातकोत्तर तहको अध्यापन केन्द्र बाहेक त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा...
एनआईसी एशिया बैंकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित
काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९-८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले...
यस्ताे छ बयरका फाइदाहरु
अमिलो–गुलियो, काँचो–पाकेको बयर । चिसो मौसम बयरको मौसम हो र वसन्त पञ्चमी आउन लाग्दा यो बजारमा पाइने गर्छ । आउनुहोस्, आज बयरका फाइदाबारे जानकारी लिऔँ ।
पाचन प्रणाली सुधार्छ बयरमा फाइटोकेमिकल र विभिन्न प्रकारका पोषक...
लघुचलचित्र ‘उच्च शिक्षा’ कीर्तिपुर सिनेप्लेक्समा विशेष प्रिमियर शो हुने
कीर्तिपुर । लघुचलचित्र ‘उच्च शिक्षा’ आउँदो माघ ११ गते बुधबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा विशेष प्रिमियर शो हुने माघ ७ गते शनिबार पत्रकार मार्फत जानकारी गराएको छ ।
कीर्तिपुरको जोशीननी हेरिटेज होम्स एण्ड नेवाः...
























