सुनको मूल्य सय रूपैयाका दरले घट्याे

काठमाडौं । मंगलबार सुनको मूल्य  घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले सस्तिएर एक लाख ६ हजार २ सय रुपैयाँ तोकिएको...

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

काठमाडौं । यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ । आयोगले विज्ञप्ति जारी...

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा...

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

काठमाडौं । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन÷सम्मेलन मिति तय  गरिएको छ ।नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका...

नयाँ बानेश्वर अगाडि आत्मदाह प्रयास गरेका युवाको निधन

काठमाडौं । राजधानीको संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारको क्रममा निधन भएको छ। उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । शरिरको अधिकांश भाग जलेको हुनाले...

‘नेपाल विश्वविद्यालय विधेययक, २०५९’ मा गैर सरकारी शब्द परिमार्जन गर्न सुझाव

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले ‘नेपाल विश्वविद्यालय विधेययक, २०५९’ मा गैर सरकारी शब्द परिमार्जन गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल विधेययक माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि राष्ट्रिय...

स्व गजेन्द्रनारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम मनायाे

काठमाडौं । सद्भावना पार्टी खोलेर नेपालमा मधेसको राजनीतिलाई संस्थागत रुपमा अगाडि बढाएका स्व गजेन्द्रनारायण सिंहको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरिएको छ। गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले उनको सम्झनामा काठमाडौंमा विभिन्न कार्यक्रम गरेको हो। कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी...

माथिल्लो कर्णालीमा हिमपात, किसानलाई राहत

काठमाडौं। जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ । यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताइन् । दक्षिणी र पश्चिमी...

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा व्यवस्थापनकै संलग्नता देखिएपछि

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ । जसमा चार टिम काठमाडौं...

बिग ब्यास प्रतियोगितामा अनौठो कीर्तिमान

काठमाडौं ।  अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्। यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।...

RECENT POSTS

HOT NEWS