पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लियाे
धादिङ । धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको...
टमाटरको पकेट क्षेत्र पूर्वी नवलपरासी
कावासोती ।नवलपुरलाई टमाटर (गोलभेडा) ‘हब’ क्षेत्र बनाउन पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक खेतीतर्फ युवा आकर्षित भएका छन्। जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक टमाटर खेती सुरु गरेका हुन्।
कृषिमा थोरै श्रम...
जापानमा भारी हिमपात, यातायात अवरुद्ध
टोकियो। भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा...
युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल
किभ । युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उहाँहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।
फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हुनुहुन्छ । यसै...
नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु
काठमाडौं । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ...
१५ पात्रो छाप्न स्वीकृति
काठमाडौं । वि.सं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन,...
याे हाे विश्वकाे सबैभन्दा ठूलो हीरा ‘कुलिनान’
काठमाडौं । सन् १९०५ मा आजकै दिन (जनवरी २५) मा दक्षिण अफ्रिाकामा विश्वकै सबैभन्दा ठूलो हीरा ‘कुलिनान’ पत्ता लागेको थियो । ट्रान्सभल प्रान्तको प्रिटोरियास्थित खानीमा भेटिएको हीराको नामकरण खानी सञ्चालक सर थोमस कुलिनानको नामबाट गरिएको...
एन्फाले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
मोफसलमा आगामी माघदेखि चैतसम्म नकआउट चरणका गेमहरू हुँदैछन् । एन्फाले त्यसअन्तर्गतका ११ प्रतियोगिताको तालिका मंगलबार सार्वजनिक गरेको हो...
आज साँझबाट मौसममा सुधार हुने
काठमाडाैं । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून...
शहीद सप्ताह सुरु
काठमाडौं। शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी मंगलबारबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पुर्याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ...
























