बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिए

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। उनीहरुले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्। बुधबार माओवादी केन्द्रबाट निर्वाचित गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री,...

NEA to build substations in Kathmandu Valley

Kathmandu - The Nepal Electricity Authority (NEA) will construct transmission lines and substations with capacities ranging from 66 kV to 220 kV in the Kathmandu Valley. This aims to manage the electricity distribution system in...

चरेस लुकाइराखेको अवस्थामा फरार अभियुक्त पक्राउ

काठमाडाैं ।  नेपाल प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको...

एनआईसी एशियाका ग्राहकहरूलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने

काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको  एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ।  सो समझदारीपत्रमा...

सेयर बजार दाेहाेराे अंकले उकालो लाग्याे

  काठमाडाैं । सेयर बजार बुधबार दाेहाेराे अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ । बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता...

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा परेको छ। बुधबार संवैधानिक पूर्ण इजालसमा भएको सनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने बताइएको छ। आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद...

Chris Hipkins sworn in as New Zealand PM

By Kelly Ng - Chris Hipkins has been sworn in as New Zealand's 41st prime minister. The 44-year-old was formally appointed to the role in Wellington, a week after Jacinda Ardern's shock resignation. Ardern, 42, had said...

आत्मदाहको प्रयास गरेर निधन भएका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलले राजधानीको संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेर निधन भएका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् । मंगलबार संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका...

व्यास नगरपालिकाको संयुक्त लगानीमा १ सय तीस मेट्रिक टन क्षमताको चिस्यान

तनहुँ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका-११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा एक करोड ६२ लाख...

नेपालकी सुष्मा  एसियन यू-२२ बक्सिङमा दाेस्राे स्थान चित्त बुझाउन बाध्य

काठमाडौं ।  सुष्मा तामाङ (रातो)सुष्मा तामाङ (रातो) नेपालकी सुष्मा तामाङ एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्न चुकेकी छिन्। आज थाइल्यान्डको बैंककमा भएको ४५ केजी तौल समूहको स्वर्ण भिडन्तम सुष्मा पराजित भएकी हुन्। सुष्मालाई उज्वेकिस्तानकी...

RECENT POSTS

HOT NEWS