बाजुरामा हिमपात

बाजुरा । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ...

हुम्लामा हिमपात, जनजीवन कष्टकर

सिमकोट । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा...

बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...

भुल्न कठिन त्यो त्रासदी

गण्डकी ।  शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ्याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज...

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने

चितवन । पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण...

नेपथ्यले अस्ट्रेलियामा सांगीतिक यात्रा गरिने

लोकरक ब्यान्ड नेपथ्य तीन वर्षपछि अस्ट्रेलियाको सांगीतिक यात्रा गर्न लागेको छ। यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले अस्ट्रेलियाका ६ वटा शहरको सांगीतिक यात्रा गरेको थियो। यसपटक आठ शहरमा सांगीतक प्रस्तुति गर्न लागेको हो। ‘मानवताका लागि संगीत’...

प्रत्येक कार्यकालमा राष्ट्रपतिको कार्यकाल एकएक महिना घटेर जाने

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संविधान र ऐनलाई एकरुपता दिन कांग्रेसले ऐन संशोधन गरेर एकरुपताका लागि प्रस्ताव लैजाने जनाएका छन् । ‘हाम्रो संविधानको व्यवस्था र राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुन...

चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला

ललितपुर । चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव फेला परेको छ।  बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण...

एसइई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा

काठमाडौं । काठमाडौँ,  माघ  ५  गते । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा...

शेयर काराेबार सकारात्मक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो ।...

RECENT POSTS

HOT NEWS