पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गरिने
पोखरा । कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ ।
गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको...
सिभिल मलमा आफैँलाई पेट्रोल छर्केर आगो लगाए पछि…
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आफैँलाई पेट्रोल छर्केर आगो लगाएको अवस्थामा एक जनालाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बिहीबार बिहान ११.१५ बजे काठमाडौं महानगरपालिका १६ बस्ने...
तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ कायम
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख...
हजारौं कर्मचारीलाई कामबाट हटाउँदै माइक्रोसफ्ट
वासिङ्टन । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब...
वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात
काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् ।
अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पतालमा आउने कोही...
सल्यानटारको माटोको उर्वराशक्ति घट्दो
धादिङ । जिल्लाको कृषि उत्पादनको हिसाब अति महत्त्वपूर्ण मानिने सल्यानटारको माटाको उर्वराशक्ति निकै ह्रास हुँदै गएको प्रमाणित भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा गाउँपालिकाको सहयोगमा सल्यानटार साना किसान कृषि सहकारी संस्थाले गराएको माटो...
चलचित्रकर्मी कल्याणकारी कोषमा ५ लाख १ सय एघार सहयोग
काठमाडौं । भारतका प्रख्यात गायक-गायिका दम्पती उदित नारायण झा र दीपा नारायण झाले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा ५ लाख १ सय एघार सहयोग गरेका छन् ।
एक कार्यक्रमको शिलशिलामा नेपाल आएको मौकामा...
न्यूजील्यान्डका प्रधानमन्त्रीले राजिनामा दिने
काठमाडौं । जसिन्डा आर्डर्नले आगामी महिना न्यूजील्यान्डको प्रधानमन्त्री पद छाड्ने बताएकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले...
किशाेरले ‘उल्फ कुकियर’ नामक नयाँ ग्रह पत्ता लगाए
काठमाडौं । १७ वर्षीय एक किशोरले नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकास्थित न्यू योर्ककाे स्कार्सडेल हाई स्कुलमा अध्ययनरत 'उल्फ कुकियर' नामका ती किशाेरले हालै नयाँ ग्रह पत्ता लगाएका हुन् ।
आफ्नो स्कुल बिदाको समय पारी दुई महिनाका लागि उनी...
बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट
काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट...

























