विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका
रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१ मैकोटकी सलिना घर्ती गाउँमा पहिलोपटक भिडियोमार्फत् गर्भजाँच गराउन पाउँदा दङ्ग परिन्। भिडियो एक्सरे मेसिनसहित गाउँमै आएका चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिले गर्भजाँच गर्दा घर्ती खुसी भइन्।
पैतीस हप्ता छ दिन...
कांग्रेसबाट उपसभामुखमा मुक्ता यादवकाे उम्मेदवारी
६ माघ, काठमाडौैं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको...
ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता, बैंकबाट उद्यमशील कर्जा लिँदा नगरपालिकाबाट व्याज अनुदान पाइने
ग्लोबल आइएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी...
आज सार्वजनिक हुँदै ए डिभिजन लिगको खेल तालिका
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका (टाइसिट ड्र) आज सार्वजनिक हुँदैछ।
अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक गर्न लागेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट...
इरानमा १७ वर्षीया किशोरीको हत्या गरेकाेलाई ८ वर्ष जेल सजाय
एजेन्सी । इरानमा एक १७ वर्षीया किशोरीको हत्या गरेका एक व्यक्तिलाई ८ वर्षको जेल सजाय सुनाइएको छ।
श्रीमतीको टाउको काटेर उनी सडकमा हिँडेका थिए। अदालतले हत्या गरिएकी युवतीको नाम मोना भएको बताएको छ। उनको परिवारले...
९७ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा...
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम...
मैत्रीपूर्ण खेलमा पिएसजीसँग रियाद अदल स्टार पराजित
एजेन्सी । विश्व च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच गएराति भएको मैत्रीपूर्ण खेलको उद्घाटन बलिउड महानायक अमिताब बच्चनले गरेका छन्।
बिहीबार राति रंगशालमा पुगेर बच्चनले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार र केलियन एम्बाप्पेसँग हात मिलाएका...
खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार...
सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार दुई सय पुग्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख पाँच हजार दुई सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु. एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...

























