‘निजी जग्गामा महानगरको बलमिच्याइँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले दलालहरूसँगको मिलेमतोमा निजी जग्गा हत्याउने प्रयास गरेको शंखमूलका शयलमान सिंहले आरोप लगाएका छन्। नगरप्रहरीले सडक चौडा गर्नुपर्ने भन्दै गत पुस २८ गते महर्जनको जग्गा घेरबार गरेको पर्खालमा डोजर चलाएपछि उनले...

रसुवागढी–केरुङ नाका माघ २० गतेसम्‍मका लागि बन्द

काठमाडौँ । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्‍मका लागि बन्द भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको जानकारी दिए । रसुवा...

कामपाले प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने

  काठमाडौं ।  महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ। निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट...

प्रतिनिधि सभालाई मर्यादित बनाउन प्रयत्न गर्ने : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ । शुक्रबार सभामुखको पद तथा गोपनीयताका शपथ ग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्नुहुँदै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई...

ए डिभिजन लिगकाे पहिलाे खेलमा खुमलटार र फ्रेण्ड्स भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजनको पहिलो खेल ललितपुरका दुई क्लबहरु फ्रेण्ड्स र एफसी खुमलटारबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार एक कार्यक्रमका बीच खेलतालिका निर्धारण गरिएको...

राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने

काठमाडौं ।  सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै...

जाडो महिनामा शरीर न्यानो बनाउने तरिका

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह...

युवा संघको महाधिवेशन चैतमा हुने

काठमाडाैं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ। युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण...

७५ औं भारतीय सेना दिवस

भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले मिति २०७९ माघ ४ गते एक चियापान समारोहको आयोजना गर्यो । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम....

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा...

RECENT POSTS

HOT NEWS