विमान दुर्घटना जाँच आयोगले सुरू गर्‍यो काम

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरू गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ...

खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या

तनहुँ । खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्‍या भएको हो। सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको...

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले गरे भ्रमण

लमजुङ । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा  सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्। ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण...

तीन दशकदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ

पाटन । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ...

सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ पुग्यो  

  काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा २०० रुपैयाँ बढेपछि सोमबार छापावाल...

कंगोको एक चर्चमा विष्फोटनमा परी दश जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश कंगोको एउटा चर्चमा भएको बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। युगान्डासँगको सीमावर्ती सहर कसिन्दीस्थित उक्त चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला विस्फोट भएको हो। चरमपन्थी...

यस्ताे छ माैसम

काठमाडौं । मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भू-भागमा भने...

अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ । उक्त अवसरमा...

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कुमार डंगोलको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चाबहिल बस्ने ३७ वर्षीय राज कुमार डंगोल समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई...

प्रदेशसभा बैठक स्थगित

काठमाडौं– मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले...

RECENT POSTS

HOT NEWS