दुई शिक्षकको भरमा विद्यालय, एउटै कक्षामा १५० विद्यार्थी

सप्तरी  । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्। नेपाल–भारत सीमा नजिक रहेको उक्त विद्यालय २०११ सालमा स्थापना गरिएको...

जसपासँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् । आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल...

विश्वमा अर्बपतिको संख्या २ हजार ६६८ पुग्याे

काठमाडौं । अर्बपतिको डेटा राख्ने संस्था फोर्ब्सका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ६६८ पुगेको छ । यो संख्या डलर अर्बपतिको हो । धनीको संख्या अमेरिकामा धेरै छ । तर सन २०२२ मा सबैभन्दा धनी...

कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गुरुङको कोठामा जुवातास खेल्ने सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई...

टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’ बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह...

घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला

दैलेख । जिल्लाको भैरबी गाउँपालिका–४ रिङगाटेमा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार अन्दाजी ४० वर्षीय नरेश बिक जलेको अवस्थामा फेला परेका...

नेपाल आइपुग्यो नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२...

पोर्चुगिच स्टार रोनाल्डोकाे डेब्यु अझै केही समय लाग्ने !

एजेन्सी । कीर्तिमानी रकममा साउदी अरेबियाको क्लबमा भित्रिएका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्न अझै केही समय कुर्नुपर्ने भएको छ। गएको अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको खेलमा अनुशासनहिन गतिविधि गरेको भन्दै पोर्चुगिज...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सप्तरी, खडक नगरपालिका-११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका दिए । प्रधानमन्त्रीको निर्देशनपछि मूल्य घट्छ कि भनेर पम्पहरूले शुक्रबार पेट्रोलियम पदार्थ लोड नगर्दा काठमाडौंका केही पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको...

RECENT POSTS

HOT NEWS