राष्ट्रिय संस्कृति र जागरण जरूरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको...

इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज...

रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई रिलेन्टलेस जर्नी पुस्तक सामाजिक कार्यको अभिलेखीकरण

काठमाडौं । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र...

माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले...

गोल्डेन गर्ल खेलाडी सन्तोषीको अग्रसरतामा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’

नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को लागि आवेदन तथा सफिरिस गर्न आह्वान गरेको छ । नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका...

स्ववियु निर्वाचन गराउन त्रिवि कार्यकारी परिषद्ले समिति गठन गर्ने

काठमाडौं  । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समिति गठन गर्ने भएको हो । शिक्षाध्यक्षको नेतृत्वमा...

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

काठमाडौं  । गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ...

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै कालिञ्चोक दर्शन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक...

सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश आमनेसामने हुने

काठमाडाैं । प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्ने भएका छन् । उक्त प्रतियोगिता इटहरीको जनता पार्क मैदानमा पुस २९ देखि शुरु हुनेछ । नेपाल क्रिकेट...

महिला पीएम कपकाे पहिलाे खेलमा प्रदेश १ र मधेश भिड्दै

काठमाडाैं । प्रधानमन्त्री कप महिला टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्ने भएका छन् । उक्त प्रतियोगिता इटहरीको जनता पार्क मैदानमा पुस २९ देखि शुरु हुनेछ । नेपाल...

RECENT POSTS

HOT NEWS