स्रोत नखुलेको रकमसहित पक्राउ
सप्तरी । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआइृबी) ले सप्तरीबाट स्रोत नखुलेको रकमसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिका–९ देउरी बस्ने ३२ बर्षीय रामबिलास साह तेली र सोही नगरपालिका–७...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए ।
ग्लोबल आईएमई बैंक र बैंक...
दुर्घटनामा कमी आए पनि मृत्युदर बढ्याे
मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।
दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ५२...
बैंकहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक...
खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएपछि
काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।
सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए ।
को छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशनअनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ...
विद्यालय तहमा कार्यरत ६५ हजार कर्मचारीलाई न्यूनतम तलब दिन सुझाव
काठमाडौं । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र...
पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार
बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहेका छन् ।
पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको...
संघीय संसद्को पहिलो बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।
संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर...
शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु
काठमाडौं । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।
गैरसरकारी संस्था महासंघ र...

























