आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

सप्तरी । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन...

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी...

जाडो छल्न धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर...

शीतलहरबाट जनता जोगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध रुपमा काम गर्न ७७ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिर्दै गृहमन्त्री लामिछानेले...

आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा...

प्रधानमन्त्री प्रचण्डले सरकारका सचिवहरुसँग छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए । छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक...

आरआरक्याम्पसमा झडप गर्ने ३ जना विद्यार्थी निष्कासित

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा बुधबार झडप गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन्। पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गरी उनीहरुलाई निष्कासन गरेको हो। निष्कासनमा पर्ने...

विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रम निरन्तरता

  काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । विद्युत प्राधिकरणले इन्टरनेटको तार तान्न प्रयोग गरेबापत बढाएको पोलभाडा तिर्न तयार नभएपछि...

यस्ताे छ प्रभु क्यापिटलको ‘९९९ आजीवन डिम्याट खाता’

  काठमाडौं । आइतबारदेखि प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थपेर ‘९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔँ’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ। ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट...

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडाैं ।  दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ३ करोड नजिक धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज...

RECENT POSTS

HOT NEWS