भारतमा एकै परिवारका तीन नेपालीको निसास्सिएर ज्यान गयो
धनगढी । भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका कैलालीका ३ जनाको कोठामा निस्सासिएर मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–१ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी ३५ वर्षीया श्रीमती कुमारी भुल र २ वर्षीया छोरीको...
क्रिकेटर लामिछाने जेलमा बसेर मुद्दा लड्न थालेकाे दुई महिना पूरा
काठमाडाैं । गत २१ भदौमा एक किशोरीले बलात्कार आरोप लगाएयता नेपाली क्रिकेटका पोस्टर ब्वाइ सन्दीप लामिछानेको जीवनमा पछिल्ला ४ महिनामा धेरै उतरचढावहरू आइसकेका छन्।
उनी अपराधी हुन् या हैनन् त्यसको फैसला हुन बाँकी नै छ।...
Four dead, several injured after two helicopters collide in Australia
By Pierre Meilhan and Jessie Yeung - A midair collision between two helicopters in Australia has left four people dead and three others in critical condition, authorities said Monday.
The collision happened around 2 p.m. local...
आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु
कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबार...
एउटै कुवाको पानीको भरमा एक सय परिवार
प्युठान । प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य छन् ।
तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै महिना ठुलापधेंरा कुवाको पानी पिउँछन् ।...
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण
काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।
बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको...
प्रम क्रिकेट प्रतियोगितामा पुलिसका महिला खेलाडीले प्रदेशबाट खेल्ने
काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको...
नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य स्थिर
काठमाडौं । आज साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि सुन आइतबारकै दररेटमा कारोबार भइहरकाे छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १...
स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका...
शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी
काठमाडाैं । साझा प्रकाशनले शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।
पुस १७ देखि सुरू भएकाे पुस्तक प्रदर्शनी ३० गतेसम्म रहनेछ। विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा विद्यार्थीहरूलाई प्रदर्शनीस्थलसम्म आई पुस्तक खरीद गर्न सजिलो...

























