घमण्डको परिणाम (कथा)

कुनै एक गाउँमा एक धनी ब्राह्मण परिवार थियो ।  धनले सम्पन्न  त्यस परिवारमा कृपा नामक एक ब्राह्मणी बस्थिन् । उनी निकै सुन्दर भएकाले उनलाई आफ्नो रूप र धनको निकै घमण्ड थियो । उनको नाम...

धानको उत्पादन वृद्धि भएपछि घट्यो चामल आयात

काठमाडाैं ।  अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४०...

सम्पर्कमा छैनन् काठमाडौंका सहकारी

काठमाडाैं । काठमाडौं  महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर,...

वासिङ्टन डिसीमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ। अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म हुने महोत्सवमा विश्वभरिबाट नै आवेदन दिन सकिनेछ। अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन दिएका मध्ये उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनका...

दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो। जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री...

महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल

काठमाडौं । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रुस युक्रने युद्धलाई देखाएर दैनिक उपयोग्य वस्तुमा दैनिक जसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो...

स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा...

डेरी व्यवसायीले आफूखुसी बढाए दूधको मूल्य

काठमाडौं ।  केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन्। किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन्। सीमित व्यवसायीले दूधको मूल्य बढाएकोबारे नियामक निकायले कुनै कदम...

आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने

काठमाडौं । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरे । त्यस अवसरमा उपप्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS