नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता
काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज...
खैरो हेरोइनसहित दुई युवक पक्राउ
काठमाडौं । प्रहरीले कपिलवस्तु र कैलालीको भजनीबाट दुईजना युवालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार र कैलालीको भजनी नगरपालिका–३ बाट २३ वर्षीया सुदिप चौधरीलाई पक्राउ...
सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन
गलकोट। बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ।
उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ।
सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ।
‘सुन्तला जोन’का...
१० औं टोपी दिवस मनाइयाे
काठमाडौं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।
आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित...
विभिन्न धनमाल चोरी
धनुषा । जनकपुर उपमहानगरपालिका-१२ प्रगतिनगर बस्ने ३५ वर्षीय प्रविण मिश्राको घरबाट सुन तथा चाँदीका विभिन्न गहना र नगद ५ हजार रुपैयाँ तथा भारतीय रुपैयाँ ६ हजार समेत गरी ९ लाख रुपैयाँ बराबरेको धनमाल शनिबार...
प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विधिवत् रुपमा सम्पन्न
काठमाडाैं । प्रभु बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिको...
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ।
शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय...
पहाडी भेगमा आंशिकदेखि सामान्य बदली
काठमाडौं । हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भेगमा...
बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने
मकवानपुर। बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा...
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य...

























