काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत
काठमाडौं । सुनाम गौतम र रायन वर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको...
माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।
उहाँ यसअघि...
विश्वप्रसिद्व पेलेकाे जीवनका महत्वपूर्ण क्षणहरु यस्ताे छ
काठमाडौं । पूरै विश्व पेलेका लागि शोकमा छ । ब्राजिलमा राजाको मान्यता पाएका महान फुटबल पेलेले ८२ वर्षको उमेरमा मृत्युवरण गरे । उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।
छोरी केली नासिमेन्तोले सामाजिक सन्जालमार्फत उनले...
निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने
काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको...
पेलेकाे खेलका लागि युद्व नै राेकिएकाे दिन
काठमाडौं। महान् फुटबल खेलाडी एडसन एरेन्टस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार (२९ डिसेम्बर) मा निधन भएको छ।
ब्रजिलको सानो शहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मेका पेलेको ८२ वर्षको उमेरमा मिर्गौला र प्रोस्टेटको रोगसँग...
प्रधानमन्त्री ‘प्रचण्ड’सँग भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको...
रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयकाे संरक्षण गर्न त्रिपक्षीय अन्तरक्रिया सम्पन्न
काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.ए. तेस्राे बर्षमा नेपालभाषा अध्ययन विध्यार्थी तथा शिक्षकहरू तथा नेपालभाषा अभियान्ता विध्यार्थीहरू बीच हालै नेपालभाषामा देखापरेका तत्काल समस्या समाधान गरी संरक्षण गर्ने सवालमा त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम पुष १४ गते...
सुदूरपश्चिममा ५२ जना सांसदहरुले शपथ लिए
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ...
तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै गुरुङ समुदाय
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।
गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।
काठमाडौं...
अमरको ३१ औं कृति सार्वजनिक
काठमाडौं । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को आधुनिक गीत ’सपना गीति एल्बम’’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा रहेको उक्त ३१ औं...
























