कांग्रेस प्रदेश–१ संसदीय दलको नेता बन्न दलको नेता बन्न १५ मत आवश्यक
विराटनगर । नेपाली कांग्रेसको प्रदेश नम्बर–१ संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदै छ । निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले केही बेरमै मतदान सुरु हुने बताए ।
दलको नेताका लागि तीनजनाको उमेदवारी परेको छ...
आज सुनको मुल्य सस्तियो
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन २० रुपैयाँले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै
काठमाडौं । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरुको आकर्षण बढ्दै गएको छ।
वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरु...
बैङ्कले चार अर्ब सतसट्ठी करोड ब्याज फिर्ता गर्नुपर्ने
काठमाडौ । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैङ्कले चार अर्ब ६७ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले नियमविपरीत असुल...
म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै
बेनी । धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत...
दर्ता नभएका मोबाइल पुस १५ पछि नचल्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका...
प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
मकवानपुर । धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र...
आज तमु लोसारकाे अवसरमा सार्वजनिक बिदा
काठमाडौं । नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट...
मन्त्रिपरिषद् विस्तारका विषयमा प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको छ ।
सत्ता गठबन्धनको...

























