सरकारले विदेशबाट मोबाइल ल्याउन कडाइ गरेको विरोधमा ‘नो रेमिट्यान्स’ अभियान चल्याे

काठमाडौं । विदेशबाट मोबाइल ल्याउन सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् । नेपाल दूरसञ्चार...

विश्वका महान खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १...

बेग्लै धारको शर्टमूभि ‘उच्च शिक्षा’ माघ ११ गते कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर शो

– ललेन्द्र शाक्य “शर्टमूभि ‘उच्च शिक्षा’ मात्र १७ मिनेटको चलचित्र हैन, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको लागि एक गम्भीरताले भरिएको एक अलौकिक शिक्षा हो ।” यो विचार माघ ११ गते कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर...

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेकाे बताएका छन्। नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा...

काठमाडौं–११ फुटबल र स्पेनको कासेरेन्यो क्लबविरुद्ध खेल हुँदै

काठमाडौं । नेपालको काठमाडौं–११ फुटबल टिमले आज स्पेनको कासेरेन्यो क्लबविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको म्याच साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भ्रमणमा रहेको कासेरेन्यो लगातार दोस्रो जितको खोजीमा छ...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । यसअघि मङ्गलबार काठमाडौं...

राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई  राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित...

संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच म्यूजिक भिडियाे सार्वजनिक

राजधानीमा आयोजित एक समारोहबीच महिला संगीतकार रिता महर्जनद्वारा संगीतबद्ध पाँच गीत अयला अयला, जिन्दगी होशय् मदया, हुलय् न याकःचा, योम्ह छ येकुम्ह छ व वइबले छको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ती गीतहरुको रचना...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले घटेर रु. एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु. एक लाख एक...

नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुग्याे

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारले २ हजार अंक नाघेको छ । परिसूचक ५६.८८ अंकले बढेर २०२९ मा पुगेको छ । कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।...

RECENT POSTS

HOT NEWS