नेपाल कम्युनिस्ट पार्टीले दिपावली गर्ने

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ७ गते बेलुका दिपावली गर्ने जनाएको छ।पार्टी पुनर्गठनको ११ औं दिबसको सन्दर्भमा बेलुका ५:३०बजे पार्टी सम्बद्ध संगठनका निकाय देखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने नेकपाले जानाएको हो। बिचार, राजनीति र...

अब्दुल हमिद सिद्दिकीको निधन

बाँके । संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । नेपाली कांग्रेस बाँकेका नेता भोलाको ६० वर्षको उमेरमा आइतबार राति निधन भएको छ । छातीमा समस्या भएपछि उहाँ आइतबार राति शिक्षण अस्पताल...

बीमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त

काठमाडौं । असोज ११ र १२ को अविरल वर्षाले निम्त्याएको बाढीपहिरोले गरेको जनधनको क्षतिपश्चात ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका...

एनपिएल टोली चितवन राइनोजकाे जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा...

कोशीमा अत्याधिक सवारी दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू गरिने

इटहरी । कोशी प्रदेशमा केही दिनयता अत्याधिक सवारी दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू गरिने भएको छ। दुर्घटना न्यूनीकरणका लागि अबको १५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको  हो। सोमबार (आज) इटहरी उपमहानगरपालिकामा मेयर...

झाँक्री मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत

काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट ज्यान गुमाएका दुई जनाको शव आज परिवारले बुझ्ने भएका छन् । झाँक्री भुजेलले मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत भएपछि परिवारले शव बुझ्न लागेका हुन्...

माके र एसबीच चुनावी तालमेल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ...

निर्वाचन आचारसंहिता लागू

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको...

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको मृत्यु

नयाँदिल्ली । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार जनाएका छन् । अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल...

नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाउन सफल भएकाे...

RECENT POSTS

HOT NEWS