नेवाः संस्कृतिमा तिथि मिति विवाद समाधान अभियान शुरु
काठमाडाैं । नेवाः संस्कृतिमा तिथि मिति विवाद समाधान अभियान शुरु नेवाः समाजमा तिथि मिति विवादको कारणले नेवाः संस्कृति मनाउने सवालमा धेरै नै नेवाः समुदाय अलमलमा परेका छन् ।
विशेष गरि स्वन्ति नखः, मोहनी नखः लगायतका...
उपनिर्वाचनमा अनुमति बेगर सवारी सधान सञ्चालन जरिवाना
काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
आइतबार आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, ८ मंसिर काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र...
‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ योजना सार्वजनिक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनामार्फत आइएमई पेका प्रयोगकर्ताहरूले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई...
दुर्गा प्रसाईं पक्राउकाे विरूद्वमा प्रदर्शन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे पक्राउकाे विरूद्वमा कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा...
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दै
काठमाडौं।चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दैछ ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने भएको छ ।
आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०-८१ को...
नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
बाँके । नेपालगञ्जमा १ सय ८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ ।
मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले...
नेपाल भाषाकाे ‘ए मतिना’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेपाल भाषाकाे गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट...
पीजी विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग
काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले पोष्ट ग्राजुएट (पीजी) विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने माग राखेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै समितिले चिकित्सा शिक्षामा स्नातकोत्तर तह विश्वव्यापी रुपमा निःशुल्क हुने मान्यता रहेको जनाएको...
दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या
सुर्खेत । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ ।
दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हत्या...

























