राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भएपनि गत असोज ११ र...
सेयर बजार सकारात्मक
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ।
मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो। सो अंकको वृद्धिपछि नेप्से २७१६...
ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक
काठमाडौं । डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरूको लागि ‘५ मा १००–इन–ड्राइभको पुरै कमिसन फिर्ता’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
यो योजना विशेष रूपमा इन–ड्राइभ चालकहरू र उनीहरू मार्फतका सेवाग्राहीहरूलाई आइएमई...
नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हरायाे
काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।
पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज...
उद्यमीहरुको व्यावसायिकता विकास प्रशिक्षण सम्पन्न
काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको...
भाटभटेनी सुपरमार्केटको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने
काठमाडाैं । देशभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने भएको छ।
भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत्...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ अन्नपुर्णचोक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएकी उर्मिला लामाको कोठाबाट नगद २ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ९ लाख रूपैयाँ बराबरको धनमाल आइतबार...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-६ बुट्टावारी चोकस्थित अर्जुनधारा नगरपालिका-११ बस्ने दिपक राजबंशीको दिपक मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा वर्कसपमा मर्मतको लागि राखिएको स्कुटर १ थान, मोटरसाइकल १ थान, एयर कम्प्रेसर...
प्रधानमन्त्री मानेट र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा...
धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफीमा कालापत्थरबाट ल्याइएको...

























