आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सिराहा, लहान नगरपालिका-८ स्थित सप्तरी बिष्णुपुर गाउँपालिका-२ बस्ने मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । खोटाङ, खोटेहाङ गाउँपालिका-६ ईन्द्रेणीपोखरी...

नेपाल र फिनल्याण्डबीच सम्झौता

काठमाडौं । नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोको उपस्थितिमा उक्त सम्झौता भएको...

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् । बिहीबार...

कीर्तिपुरमा कांग्रेसकाे अन्तिम चुनावी सभा आयोजना

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कीर्तिपुरमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतको उपस्थितिमा अहिले कीर्तिपुरको लोकतान्त्रिक चोकमा सभा चलिरहेको छ । कीर्तिपुरको मेयरका लागि आउँदाे १६ मंसिरमा...

नेपाल प्रिमियर लिगकाे टिकट १० हजार बिक्री

  काठमाडाैं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको १० हजार टिकट तीन दिनभित्र बिक्री भएको छ । क्यानले गत सोमबारदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको...

जनकपुरले क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध

काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन्। जनकपुरले विदेशी खेलाडीको रुपमा क्यानडाका अलराउन्डर ठाकरलाई टोलीमा अनुबन्ध गरेको बिहीवार सामाजिक संजालमार्फत जनाएको छ। २७...

चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा

काठमाडाैं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र 'ह्रस्व दीर्घ' विदेश यात्रामा निस्केको छ। बिहीबारदेखि चलचित्र अष्ट्रेलियामा रिलिज हुने भएको हो। फिल्मको अष्ट्रेलिया रिलिज अधिकार युनाइटेड सिनेमाज र भिलेज फिल्मले लिएका छन्। यो चलचित्र अष्ट्रेलियाको सबैजसो...

इन्फ्रास्ट्रक्चर बैंकले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले आव २०८०-०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले...

बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन वटा निकायमा पत्राचार

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन वटा निकायमा पत्राचार गरेको छ । प्राधिकरणले आज नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई...

नबिल एसएसईले तेस्रो वार्षिकोत्सव मनायाे

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण...

RECENT POSTS

HOT NEWS