फेस अफ क्लासिक डाइमन्ड २०२४ को विजेता घोषणा

काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक...

झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

झापा । जिल्लाकाे कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत ल्याएर निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। उनका अनुसार नेकपा(एमाले)...

नेपालकाे वैदेशिक व्यापार गर्नेमध्येमा चीन र भारत

काठमाडौं । नेपालले वैदेशिक व्यापार गर्नेमध्ये चीन र भारत मुख्य दुई देश हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब ८० प्रतिशत भारतसँग हुन्छ भने बाँकी अन्य देशसँग हुँदै आएको छ । बाँकी करिब २०...

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कञ्चनपुर, १६ मंसिर आफ्नै श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नरेन्द्र सिंहले मादक पदार्थ सेवन गरी हँसिया...

पूर्व मन्त्री प्रभु साह बाघको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाइते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई भेटेका छन्। बाघको आक्रमणमा परी गम्भीर घाइते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत...

९५ बर्षिया मिठाई प्रधान उपनिवार्चनमा सहभागि

काठमाडाैं । कीर्तिपुर नगरपालिकाकाे स्थानीय तह उपनिवार्चनमा जेष्ठ नागरिक ९५ बर्षिया मिठाई प्रधानले उपनिवार्चनमा सहभागिता जनाएकीछिन् । कीर्तिपुर नगरपालिकाकाे  वडा नं. १ थाहाबहाल टोल निवासी जेष्ठनागरिक मिठाई प्रधानले कीर्तिपुर नगरकाे वडा नं. १ स्थित लाय्कू...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । झापा, दमक नगरपालिका-१ रवि स्टेनस्थित ४३ वर्षीय राम किशोर साहको किराना कस्मेटिक र खाद्यान्न पसलमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा पसलमा रहेको सम्पुर्ण किराना सामान, कस्मेटिक र खाद्यान्न लगायत अन्य...

माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर...

एनपिएलको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते

काठमाडौं। कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने...

मृत अवस्थामा फेला

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकस्थित होटल मकालुमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ बस्ने ४७ वर्षीय खड्क थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभा, खाँदबारी नगरपालिका-१ टुडिखेलस्थित चुङलुङ होटल एण्ड लजमा सल्यान बागचौर नगरपालिका-१...

RECENT POSTS

HOT NEWS