बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको ‘हिन्दु राष्ट्र अभियान’ले  बङ्गलादेशका हिन्दुहरूमाथि इस्लामिक कट्टरपन्थीले अमानवीय व्यवहार गरिरहेकोप्रति आपत्ति जनाएको छ । अभियानका संयोजक तथा प्रतिनिधि सभा सदस्य कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घ...

 दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका...

भरूवा बन्दुक सहित दुई जना पक्राउ

बझाङ, १८ मंसिर बित्थडचिर गाउँपालिका-१ बित्थडखोलाबाट १ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका- १ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बोहरा र ३९ वर्षीय राम...

नेपाली कथानक चलचित्र पापी मन यूट्यूब मार्फत सार्वजनिक हुने

काठमाडाैं । नेपाली कथानक चलचित्र पापी मान अब युट्यूब  मार्फत  सार्वजनिक हुने भएको छ । करिब ३ बर्षसम्म भारतको मुम्बईमा बसेर अभिनयसँगै स्क्रिप्ट लेखन, चलचित्र निर्देशक भएको प्रेम बस्यालको कथा, पटकथा, निर्देशक सम्बाद रहेको छ । नेपाली...

चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित

काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले...

बेटिङ खेलाएको आरोपमा चार पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा...

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको...

  विदेशी लगानीकर्ताले आवेदन दिन सकिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले  विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने जनाएका छन्। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि...

नेप्से १९.९७ अंक बढ्याे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब...

RECENT POSTS

HOT NEWS