प्रेस युनियन र चौतारीबीच भागबण्डा
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको छ ।
सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ...
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
दाङ । तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र...
भुटानी राजा वाङचुद्वारा स्वयम्भूनाथ दर्शन
काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए।
करिब आधा घण्टा त्यहाँ रहेको...
द. कोरियाका रक्षामन्त्री ह्युनले दिए राजीनामा
काठमाडौं । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा दिएका छन् ।
उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् । राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता...
मृत अवस्थामा फेला
काठमाडौं । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ हाटबजार बस्ने ६५ वर्षीया मिथिली यादव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
डोटी, आदर्श गाउँपालिका-६ गिरीचोकस्थित सेती नदीको किनारमा बैतडी शिगास गाउँपालिका-६ सिगाडा बस्ने ७० वर्षीय...
मृगौला पिडित महिलाकाे आर्थिक अभाव भएकाले सहयाेग गर्न अनुराेध
बझाङ । आर्थिक अभावका कारण बुङ्गल नगरपालिकाकि मृगौला पिडित एक महिलाको उपचारमा समस्या भएको छ । घरायसी आर्थिका अवस्था कमजोर हुदाँ दुबै मृगौला पीडित बुंगल नगरपालिकाको वडा नम्बर २ बासँ बस्ने ५८ बर्षिया दुर्गा...
यी गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
काठमाडौं । वैवाहिक जीवनमा सबैभन्दा ठूलो समस्या पैसाको कमी र यौन असन्तुष्टीका कारण उत्पन्न हुन्छ भनेर भनिन्छ । तर, जीवनभरको सम्बन्ध विगार्ने कुरा यी मात्रै होइनन् । कहिलेकाँही खुलेर कुराकानी नहुनु, एक अर्काको रवैया...
केश रत्न बज्राचार्य गुठी संस्थान संचालक समितिको सदस्यमा नियुक्त
काठमाडौं । केश रत्न बज्राचार्य गुठी संस्थान संचालक समितिको सदस्यमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले बज्राचार्यलाई यस गरिमामय पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बज्राचार्यले समाजसेवा र स्थानीय राजनीति क्षेत्रमा आफ्नो प्रभावशाली योगदानका कारण...
आन्तरिक तर्फको हवाई भाडा बढ्याे
काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको हो ।
क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर...
एनपीएलमा काठमाडौंसँग हार्यो कर्णाली
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार बेहाेर्न बाध्य भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले हार भयाे ।
लिगमा दुई खेल सकेको...

























